सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-
सम्बन्धित बच्चाको बाबुको नागरिकता
आमाको नागरिकता
नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने